भेनेजुएलामाथि अमेरिकी दबाब बढ्दो

काठमाडौं ।अमेरिकाले भेनेजुएलामाथि दबाब बढाउँदै नाकाबन्दी झनै कडा पारेको छ । समुद्रबाट भेनेजुएलाको तेल ओसारेको आशंकामा अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रमा अर्को तेल ट्याङ्करलाई पछ्याइरहेको छ । एक अमेरिकी अधिकारीका अनुसार वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो सरकार विरुद्ध दबाब अभियान तीव्र पारिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएको नाकाबन्दीको एक भागको रूपमा अमेरिकी तटरक्षकले […]