स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण

स्वास्थ्य मन्त्री डा सुधा गौतमले सिंहदरबार वैद्यखानाको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताएकी छिन्।