जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति घोषणा गर्याे । परिवर्तनको मागसहित भएको आन्दोलनको मर्मअनुरुप देशकै मुख्य पार्टी नेपाली कांग्रेसका पनि नयाँ मेन्डेट अनुसार जनतामा जानुपर्ने भन्दै महामन्त्री लगायतका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विषेश महाधिवेसनको हस्ताक्षर बुझाए । आन्दोलनको क्रममा घाइते भएका सभापति शेरबहादुर देउवा […]