वीरगञ्जमा निषेधाज्ञा

२१ पुस, काठमाडौं । मुस्लिम समुदायको प्रदर्शनले तनाव बढेपछि वीरगञ्जमा आज दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेका हुन् । शनिबार धनुषाको …