सरकारले भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए हामी सहभागी हुन्छौँ र जित्छौँ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए आफूहरू सहभागी हुने र जित्ने दाबी गरेका छन् ।   नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अझै पनि सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए आफूहरू सहभागी […]