किन गरे चोलेन्द्रले पाँच वर्षपछि संसद् विघटनको फैसलामा हस्ताक्षर ?

२३ माघ, काठमाडौं । पदबाट अवकाश भएको तीन वर्षसम्म पनि फैसलाहरूमा हस्ताक्षर नगरेर न्यायपालिकालाई असहयोग गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा एकाएक फेरिए । उनले केही फैसलाहरूमा हस्ताक्षर गरे । ती फैसलामध्ये एक हो, प्रतिनिधिसभा विघटनको पहिलो …