६ महिनामा ५ खर्ब ८१ अर्ब राजस्व उठ्यो, भ्याटबापतको आम्दानी आकर्षक

सरकारले चालु आर्थिक वर्षको छ महिनामा ५ खर्ब ८१ अर्ब ५१ करोड रावस्व उठाएको छ ।