नेपालको मोटरस्पोर्ट्स यात्रामा नयाँ अध्याय थपिँदै नेपालकै पहिलो Apache Racing Experience (ARE) GP यस सप्ताहन्तमा आयोजना हुने भएको छ। प्रतिष्ठित TVS Apache सिरिजको २०औँ वार्षिकोत्सवसँगै सुरु हुन लागेको यस कार्यक्रमले दुई दशक लामो रेसिङ–प्रेरित इन्जिनियरिङ, उच्च प्रदर्शन र विश्वव्यापी मोटरस्पोर्ट्स संस्कृतिको उत्सव मनाउनेछ। Apache Racing Experience (ARE) ले TVS Apache मोटरसाइकल प्रयोगकर्ताहरूलाई व्यावसायिक प्रशिक्षकमार्फत ट्र्याक–आधारित […]