नेदरल्याण्ड्ससँग-२ रनले चुकेको कारणबारे यसो भन्छिन् ३७ रन बनाएकी रूबिना

रुबिनाका अनुसार खेलको मुख्य टर्निङ प्वाइन्ट भनेको बीचको ओभरहरूमा पार्टनरसिप हुन नसक्नु र नियमित अन्तरालमा विकेट झर्नु थियो।