काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले जलस्रोत विधेयक, २०८१ लाई बहुमतले पारित गरेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहित प्रस्ताव प्रस्तुत जलस्रोत विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै ऊर्जा मन्त्री खड्काले यस विधेयकले जलको प्रयोग, सदुपयोग र […]