‘जारी २’को छायांकन सकियो, यस्तो छ ‘क्यारेक्टर लुक्स’
काठमाडौं । ‘जारी : सङ अफ च्याब्रुङ’को छायांकन सकिएको छ । पूर्वी नेपालको पाँचथरमा ३६ औं दिनमा छायांकन टुंगिएको हो ।
यो फिल्म २०८० सालको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । निर्माताले आगामी दशैंमा प्रदर्शन …