मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

पर्वतीय पर्यटक व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले नेपाल-चीन सीमा जोड्ने मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ ।