कांग्रेसको किस्ताकिस्तामा सार्वजनिक प्रतिज्ञापत्रका ११ हाइलाइट
नेपालमा निजीक्षेत्र भन्नाले केही अनुहार मात्र हेरेर व्यवहार गर्ने प्रवृत्ति रहेको भन्दै यसलाई चिर्नुपर्ने थापाले बताए । चिया पसलदेखि हातहातमा क्यामरा–मोबाइल लिएका युट्युबरहरूसमेत निजीक्षेत्रको एक हिस्सा रहेको उनको भनाइ छ ।