अनरको नयाँ ‘एक्सट्रिम च्यम्पेन एक्स फाइभसी’ सार्वजनिक, किफायती मूल्यमा प्रिमियम अनुभव

स्मार्टफोन ब्रान्ड अनर ले नेपाली बजारमा आफ्नो नयाँ मोडेल ‘एक्सट्रिम च्यम्पेन एक्स फाइभसी’ सार्वजनिक गरेको छ। कम्पनीले उत्कृष्ट क्यामेरा क्षमता, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित यो स्मार्टफोन ल्याएको जनाएको छ। दैनिक प्रयोगमा उच्च अपेक्षा राख्ने प्रयोगकर्तालाई लक्षित गर्दै एक्स फाइभसीले स्टाइल, शक्ति र उपयोगिताबीच सन्तुलन कायम गरेको कम्पनीको दाबी […]