बढ्दो तनावबीच अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द

एजेन्सी– बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुकस्थित दुतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ । यस्तै तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश पनि दिएको छ । साउदी अरबको रियाद स्थित अमेरिकी दूतावासमा मंगलबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरू बन्द गरिएको छ ।  सामाजिक सञ्जाल […]