राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा सन्तोष व्यक्त गरेका छन् । उनले मुलुकमा उत्पन्न जटिल राजनीतिक परिस्थितिको समाधानमा निर्वाचनले योगदान पुर्याएको उल्लेख गरे। राष्ट्रपतिको बिहीबार जारी सन्देशमा भनिएको छ, “निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियाका लागि महत्वपूर्ण उपलब्धि हो।” उनले निर्वाचन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सबै निकाय र […]