६ घण्टामा सिरहामा ५० प्रतिशत मत खस्यो

अहिलेसम्म सिरहाको चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भैरहेको जनाइएको छ।