काठमाडौं– धेरैलाई लागेको थियो–नयाँ सरकारले न्याय सम्पादनमा छिटोछरितोपन अबलम्बन गर्नेछ । काठमाडौंको माइतीघरमण्डलमा धर्नामा बसेकादेखि देशभरका पीडितहरुले अब न्याय पाइएला भन्ने आशा गरेका थिए । तर आमरण अनशन बसेको महिना दिन पुग्न लाग्दा पनि सरकारले मौनता साँधेर बसेको भन्दै आलोचना भइरहँदा बल्ल रुबी खानलाई राहत भएको छ। तर उनले मागेको न्याय मिल्ने अझै टुंगो छैन […]