आठपहरियालाई आदिवासी जनजातिको सूचीमा राख्न माग गर्दै सरकारलाई ज्ञापन

१६ वैशाख, धनकुटा । आठपहरिया समुदायले आफूहरुलाई आदिवासी जनजातिको सूचीमा राख्न माग गर्दै धनकुटामा प्रदर्शन गरेका छन् । मंगलबार परम्परागत भेषभूषामा सजिएका उनीहरु आफ्ना माग लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेर ज्ञापन पत्र …