काठमाडौँ । कञ्चनपुरको महाकाली नदीमा नेपाली सेनाले निर्माण गरिरहेको चार लेनको पक्की पुलको ड्याम (गाइडबण्ड) को सैनिक मुख्यालयको उच्च तहका पदाधिकारीले आज स्थलगत निरीक्षण गरेका छन् । मनसुनको समयमा महाकाली नदीमा बाढी आएर हुनसक्ने सम्भावित विपद् न्यूनीकरण गर्न नेपाली सेनाले केही समयता भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको गाइडबण्ड पुनर्निर्माणलाई तीव्रता दिएको हो । आज नेपाली […]