RajdhaniDaily.com | काठमाडौं । इलाम क्षेत्र -२ मा नेकपा (एमाले) आफ्नो ३ दशकयताको विरासत जोगाउन सफल भएको छ । एमालेका युवा केन्द्रीय सदस्य सुहाङ नेम्बाङ यो क्षेत्रबाट -
स्तरीय न्याय सम्पादनको कार्यक्षमता, न्यायिक निष्पक्षता, विद्वत्ता र निडर फैसलाका आधारमा एक दशकअघि सर्वोच्च अदालतमा न्यायाधीश पदका लागि छानिएकी थिइन्, सुशीला कार्की। उनी २०७३ सालमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। त्यसभन्दा अघि विराटनगरमा रही काम …
उनीहरूले उनको
सारीको फेरो नमिलेको कुरा काटे
उनको चोलोको घेरो नमिलेको कुरा काटे
कहिले ‘बसे उठ्न सक्दिनन्’ भने
कहिले ‘उकालो–ओरालो गर्न सक्दिनन्’ भने।
उनलाई हेर्दा
उनको आत्मविश्वासलाई भन्दा बढी
उनका हातका ‘चुरा देखे’ र अबला ठाने।
उनलाई हेर्दा उनको आत्मनिष्ठाभन्दा बढी
उनको फुलेको कपाल …
Dhangadhi. A man is on the run after allegedly murdering his wife in Dhangadhi. At 12:45 last night, 36-year-old Dammaraj Joshi of Devahariya, Dhangadhi Sub-Metropolitan City-7, murdered his wife, 30-year-old Saraswati Awasthi Joshi.He allegedly killed Saraswati by striking her head with a sharp weapon and fled the scene immediately after the incident, informed DSP Yogendra Timilsina of the District Police Office, Kailali. Joshi, who murdered his wife, is also a former teacher.The deceased's body has now been moved to the morgue of Seti Provincial Hospital for post-mortem examination.According to DSP Timilsina, the search operation for Joshi, who fled after the...
काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा भएको छ । प्रारम्भिक नतिजामा अगाडि रहेका रास्वपाका सुधन गुरुङलाई अहिले नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले उछिनेका छन् । रास्वपा भन्दा कांग्रेस चार मतले अगाडि छ । कांग्रेसका खत्रीले चार हजार २६३ मत ल्याउँदा रास्वपाका गुरुङले चार हजार २५९ मत पाएका छन्।