तत्कालीन सचिवविरुद्धको १९ करोड ४६ लाखको भ्रष्टाचार मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इम नारायण श्रेष्ठसमेत प्रतिवादी रहेको गैर कानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाममार्फत प्रदेशका ६४ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापना गर्न […]