राहत सामग्रीमा नेपाल वायुसेवा निगमको ढुवानी शुल्क छुट

नेपाल वायुसेवा निगमले भोटेकोशी बाढीसहित प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसँग सम्बन्धित शुल्क एक महिनाका लागि छुट दिने भएको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय स्टेसनबाट नेपालका बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा यस्तो सहुलियत उपलब्ध हुनेछ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री प्रभावितसम्म छिटो र सहज रूपमा पुर्‍याउन निर्णय गरिएको […]