काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु. एक हजार ५०० र चाँदीको मूल्य २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ । बिहीबार छापावाल […]
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा भएको घटनामा इरानको संलग्नता पुष्टि भए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले घटनामा इरानको संलग्नताबारे अनुसन्धान भइरहेको बताउँदै जिम्मेवार पाइएमा इरानले ‘धेरै कडा’ परिणाम भोग्नुपर्ने बताए। फ्लाईदुबईको विमानमा सह–पाइलटले भारतीय नागरिक कप्तान स्मिट मच्छरमाथि छुरा प्रहार गरेपछि […]
१६ असोज, कञ्चनपुर । दोधारा चाँदनीका विशाल जोशी असोज १४ गते बुधबार बिहानै तरकारी लिन महेन्द्रनगरतर्फ आउँदै थिए । दोधारा चाँदनीमा उनको तरकारी पसल छ । मोटरसाइकलमार्फत झोलुङ्गे पुल हुँदै उनी दैनिकजसो ओहोरदोहोर गर्ने गर्छन् …
१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको १५औं महाधिवेशनको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।
उनी गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय …
RajdhaniDaily.com | काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । ऊर्जामन्त्री -