बार्तामा देखिएको अपमानजनक व्यवहारप्रति निजी अस्पताल र मेडिकल कलेजको आपत्ति

आन्दोलनरत नर्सहरूको तलब स्केल सम्बन्धी विषयमा स्वास्थ्य मन्त्रालयमा शुक्रबार भएको औपचारिक बार्ताका क्रममा देखिएको अपमानजनक व्यवहारप्रति एशोसिएसन अफ प्राइभेट हस्पिटल्स इन नेपाल र एशोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले संयुक्त रूपमा गम्भीर आपत्ति जनाएका छन्। संयुक्त विज्ञप्तिमा भनिएको छ, “बार्ताका क्रममा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार र ‘माफिया’ लेखिएका प्लेकार्डहरू […]