मदिरा र औषधि सँगै सेवन गर्दा के कुरामा ध्यान दिने ?
दसैंका बेला रमाइलोका लागि मदिरा सेवन गर्ने प्रचलन छ । मदिरा आफैंमा स्वास्थ्यका लागि राम्रो होइन । मदिरा सेवन गर्ने व्यक्तिले औषधिसँग यसको सम्भावित अन्तरक्रियाबारे सचेत हुनुपर्छ ।
मदिराले निद्रा लगाउने औषधि तथा केही एलर्जीका औषधिको …