बूढीगण्डकी छिचोल्दै यसरी खुलाइँदैछ बेनिघाट–आरुघाट–लार्के सडक
८ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–आरुघाट–लार्के सडक खुलाउने काम भइरहेको छ । खोर्लाबेंसीको सडक खुलाएर हाल तातोपानी खण्डमा काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।
‘खोर्लाबेंसीमा करिब दुई सय पचास मिटर सडक नै …