अमेरिकाका ११ सहरमा प्रस्तुति दिँदै दुर्गेश थापा

दसैंअघि सांगीतिक प्रस्तुतिका लागि बेलायत पुगेका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको सांगीतिक यात्रामा छन्।