एल क्लासिको: लयमा रियल, दबाबमा बार्सा

स्पेनिस ‘ला-लिगा’ मा आइतबार यस सिजनको पहिलो एल क्लासिको खेलिँदैछ। दुई चिरप्रतिद्वन्द्वी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन्।