एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका खेल हेर्न देशभरका १० स्थानमा निःशुल्क फ्यान जोन सञ्चालन गर्ने भएको छ। मैदानसम्म पुग्न नसक्ने क्रिकेटप्रेमीलाई आफ्नै सहरमा सामूहिक रूपमा प्रतियोगिता हेर्ने अवसर दिन फ्यान जोन सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। कात्तिक ९ देखि मङ्सिर ५ सम्म आयोजना हुने प्रतियोगिताका खेल फ्यान जोनमा राखिने ठूला […]