नेपाल संवत् ११४७ सुरू, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः पूजा पनि गर्दैछन्।