‘संविधान कोमामा छ, शान्ति सम्झौताको बाटोबाट मुलुक बाहिरियो’ : देव गुरुङ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री देव गुरुङले मुलुक संविधान र विस्तृत शान्ति सम्झौताको बाटोबाट बाहिरिएको टिप्पणी गरेका छन् । उनले संविधान खारेज नभए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अहिले संविधान ‘कोमा’ मा रहेको बताएका हुन् ।  शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै गुरुङले गत भदौ २३ र […]