राफिन्हाको दुई गोलमा बार्सिलोनाको जित

२८ मंसिर, काठमाडौं । ब्राजिलियन विंगर राफिन्हाको दुई गोल मद्दतमा स्पेनिस लालिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले जित हासिल गरेको छ । बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा ओसासुनालाई २-० गोलअन्तरले हराएको हो । राफिन्हाले दोस्रो हाफको ७०औं र ८६औं …