‘पार्टीपंक्तिमा पुगेको भावनात्मक क्षतिप्रति आत्मालोचित छु, पदको लोभ छैन’

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दीपक धामीलाई अध्यक्ष बनाएको छ । जेनजी आन्दोलनको समयमा डा. सुजन कडरियाले राजीनामा दिएपछि उत्पन्न परिस्थितिमा धामी अध्यक्ष बनेका हुन् । कडरियाको राजीनामाले अनेरास्ववियु भित्र तरंग ल्याएको थियो । राजीनामा दिएका …