नगरपालिकाले ठेक्का लगाएका खोलामा ठेकेदार र क्रसर माफियाको रजगज
३० वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका- २ र ३ को बीचमा पर्ने औरही खोलामा दिन-रात उत्खनन हुन्छ । स्काभेटर, डोजर, टिपर जस्ता भारी उपकरण प्रयोग गरी उत्खनन गरिएको ग्राभेल, बालुवा, गिट्टी स्टक गरिन्छ । …