१४ माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा सञ्चालित विभिन्न खानेपानी उद्योगमा आकस्मिक अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
सोमबार मोबाइल खाद्य प्रयोगशाला भ्यानसहित निस्किएको विभागको विशेष टोलीले …