अनुदारवादी ओलीसित, सुधारवादी पोखरेलतिर

नेकपा (एमाले)को ११औँ महाधिवेशनको चुनावी प्रतिस्पर्धामा एउटा रोचक संयोग जुरेको छ। अध्यक्षमा प्रतिस्पर्धा गरेका केपी शर्मा ओली समूहका अधिकांश पदाधिकारीमा एमालेका अनुदारवादी अनुहार समेटिएका छन्। पोखरेलको प्यानलमा चाहिँ आलोचनात्मक चेत भएका र सुधारवादीहरूको बाहुल्य देखिन्छ। अध्यक्षका प्रतिस्पर्धी ओली र पोखरेलबीच नेतृत्व शैलीमा ठूलो भिन्नता छ। पार्टी अध्यक्ष हुनुअघिसम्म ओली आफ्नो समूहका मात्र नेता थिए भने […]