एमालेमा यसरी छानिँदै छ ३०१ सदस्यीय केन्द्रीय कमिटी

जसमा १९ पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३  र सचिव ९ जना छन् । सबै ८ प्रदेशबाट ९ जनाका दरले ८ प्रदेशबाट ७२ जना निर्वाचित हुनेछन् ।