चारदिने भारत भ्रमण सकेर फर्किए बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई चारदिने भ्रमणका सकेर बुधबार नेपाल फर्किएका छन्।