मोदी राम्रो मान्छे हुन्, मलाई खुसी बनाउनुपर्थ्यो : डोनाल्ड ट्रम्प
२१ पुस, नयाँ दिल्ली । अमेरिकाका राष्ट्रपति डोलाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद कम गर्ने आफ्नो माग पूरा नगरे भन्सार शुल्क (ट्यारिफ) बढाउने चेतावनी दिएका छन् ।
उनले मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको …