खाँदबारीमा तेस्रो तीनपोखरी कप फुटबल प्रतियोगिता पुष २६ देखि

RajdhaniDaily.com | सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारी पुष २६ गते देखि तेस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । तीनपोखरी समाज विकास -