टिकट वितरणको निर्णयमा योगेश भट्टराईको नोट अफ डिसेन्ट

३ माघ, काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयमा नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले असहमति जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले ल्याएको प्रस्तावमा भट्टराईले असहमति जनाएका हुन् । ‘टिकट वितरणमा असहमति छ, नोट …