काठमाडौं– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एकताबद्ध भएर निर्वाचनमा जुट्न पार्टी पंक्तिलाई अपील गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिएकै कारण प्रतिनिधिसभाको टिकट काटिएका उनले एक सोमबार भिडियो सन्देश जारी गर्दै एमाले उम्मेदवारलाई जिताउन सबैजना एकजुट भएर मैदानमा उत्रिनुपर्ने बताएका हुन् । उपमहासचिव भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणबारे सम्बन्धमा मापदण्ड बनाउनुपर्ने विषयमा […]