शुक्रबारबाट सुरू हुँदैछ माघेझरी, पश्चिम नेपालमा राम्रै वर्षा हुने

शुक्रबारबाट माघेझरी सुरू हुने मौसमविदहरूले आकलन गरेका छन्।