नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूलाई वित्तीय प्रणालीमा स्थायित्व, पारदर्शिता र जिम्मेवार व्यवस्थापन कायम राख्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैंकिङ प्रणालीको मजबुती र आम जनताको विश्वास कायम राख्न नियामक मापदण्डको पालना गर्नु अत्यावश्यक रहेको उल्लेख गरे । उनले भने, ‘सुरक्षित, पारदर्शी र दिगो वित्तीय […]