लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिजको भने सुपर-८ को यात्रा

आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।