Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
भरुवा बन्दुकसहित संखुवासभाबाट एकजना पक्राउ
पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
पूर्ण विवरण