सबैका लागि समय, आफ्नै लागि छैन!

एकछिनका लागि उनलाई लाग्यो, दिनभर विद्यालयमा बिताएकी शिक्षिका यहीँ कतै हराइन्। अब उनी केवल शिक्षिका थिइनन्। उनी आमा थिइन्, बुहारी थिइन्, श्रीमती थिइन्, गृहिणी थिइन्।