नेपाली कांग्रेसका सभापति गगन थापाले बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिएका हुन्। उनले देशको समुन्नति, नागरिक अधिकारको रक्षा र सुशासन कायम गर्न सरकारलाई शुभेच्छा प्रकट गरेका छन्। साथै उनले सरकारका सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेस […]