काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त समूह ‘सी’ मा नकआउट चरणको दौडलाई रोमाञ्चक बनाउने देखिएको छ। नेपाली समयअनुसार शनिबार बिहान ६:१५ बजे फिलाडेल्फियास्थित लिंकन फाइनान्सियल फिल्डमा पाँचपटकको विश्व बिजेता ब्राजिल हाइटीसँग भिड्दैछ। त्यसपहिले शनिबार नै बिहान ३:१५ बजे समूहको शीर्ष स्थानको स्कटल्यान्डले जिलेट स्टेडियममा मोरक्कोसँग प्रतिस्पर्धा गर्ने तालिका। दोस्रो चरणका यी […]